निकै मार्मिक बनेको गित बिदुर साङ्गितिक बजारमा हेर्नुस ।

इनेप्लिज २०७४ फागुन १४ गते १२:२९ मा प्रकाशित
काठमान्डौँ, फागुन १४, नेपाली गित संगितका सष्टा तथा सर्जक हरुको मौलिक भाकाहरुलाई गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउदै आएको मेसना डिजिटल प्रालीको प्रस्तुतिमा सन्देश ओली संगित प्रेमीको लोकदोहोरी “विधुर ”को भिडियो बजारमा आएको छ  । गायक अमित वावु रोकाय  र गायिका तुलसी धर्तिको सुमधुर आवाजमा “विधुर”ले सामाजिक जिवनको वास्तविक चरित्रलाई गिती कथा मार्फत ब्यक्त गरिएको छ ।  “विधुर ” विशुद्ध रुपमा प्रेम कथामा आधारित रहेर निमार्ण गरिएको छ । सन्देश ओली संगित प्रेमीको शब्द र सगितमा रहेको गितमा माया प्रेमका स्वादहरु र अन्जानमा मायाको आभास मा पुगेका जोडीको कथा भेटन सकिन्छ । चर्चित मोडल विमल अधिकारी र रितु पँगेनीको अभिनय देख्न सकिन्छ ।  कपिल लामाको निकै  उत्कृष्ट निर्देशन गितमा रहकेो छ  ।सुरेश
श्रेष्ठको को छायाँकन तथा र दिपक विष्ट ले सम्पादन गरेका छन ।
“विधुर ” भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

प्रतिक्रिया