दुनियाँका पाँच देश, जहाँ जागिरको कुनै चिन्ता छैन

इनेप्लिज २०७४ फागुन १४ गते ११:४८ मा प्रकाशित

 

बिश्वमा यस्ता पनि देश छन् जहाँ रोजगारीको लागी कुनै नागरिकले चिन्ता गर्नु पर्दैन । नेपालमा रोगजारी नभएर युवा बिदेशी भूमीमा पसिना बेच्न बाध्य छन् । आफ्ना नागरीक पूर्ण रोजगार भएपछि उनीहरुले अन्य देशका नागरिकहरुलाई पनि रोजगारीको अवसर प्रदान गरेका छन् । जस्तो सीप क्षमता भएपनि मानिस खालि हात बस्न नपर्ने र दुनियाका यस्तो देश जहाँ मानिसले राम्रो कमाई गर्न सक्छ । पाँच देश जहाँ जागिरको कुनै चिन्ता छैन र धेरै पैसा कमाउन सकिने देशहरुको बारेमा तल भिडियोमा चर्चा गरिएको छ ।

प्रतिक्रिया