विवाहमा प्रेमले अञ्जलीलार्य “आँशु झार्न दिन्न”भनेपछी ….. (भिडियो सहित)

इनेप्लिज २०७४ फागुन १० गते १२:१८ मा प्रकाशित
काठमान्डौँ, फागुन १०, नेपाली हरुको मौलिक भाकाहरुलाई गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउने क्रम जारी रहेको छ । विभिन्न चाडपर्व विवाह समारोह पर्व विशेषमा गाइने विभिन्न भाकाहरु समेटेर गित बजारमा ल्याउने क्रममा गायक विष्णु बञ्जाडे र गायिका सुनितामी परियारको सुमधुर आवाजमा “आँशु झार्न दिन्न” बजारमा आएको छ।
“आँशु झार्न दिन्न” गित लोक लयमा आधारित रहेर तयार परिएको छ । विष्णु परियारको शब्द र सगितमा रहेको गितमा विवाह पछि सुखका साथ जिन्दगी भर साथ दिने कुरालाई रोमाञ्चक तरिकाले समेटिएको छ ।  चर्चित मोडल अञ्जली अधिकारी र प्रेम रेग्मीको निकै  उत्कृष्ट अभिनय रहेको गितमा काजिश श्रेष्ठको निर्देशन सह्रानिय छ।अजय रेग्मी को छायाँकन तथा रमीत वली ले सम्पादन गरेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

 

प्रतिक्रिया