यति धेरै माताहरुको भिडमा सबिता माता हुनुहुन्छ मनमा – गायिका मल्लिका कार्कीले यसो भने पछी भिडियो

इनेप्लिज २०७४ फागुन १० गते ५:०४ मा प्रकाशित

सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो | उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो | माता भन्नु हुन्छ कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो !

आजको माताको स्टाटस सहित : ”हाम्रो राजा हाम्रो देश भनेर एयर पोर्टमॉ हिन्दुत्व रक्षा गर ऑफ्नो धर्मको रक्षा होस भनेर सगै हाम्रो राजा हाम्रो देश राजा आऊ नारा सँगै हज्जारौको त्यो भिडमॉ घुईचो देख्दा मलाई ऑखा बाट थामीएन किनकी राजा भनेको जनताहरुको नजिक हुने,मॉया गर्ने तथा ऑफ्नो हिन्दुत्व को रक्षा गर्ने भनेको राजा नै हो तेसैले राजा अबको केही समय पछी पक्का देख्न पाईनेछ राजमुकुटमॉ र सारा जनताहरुको मुटुमा बस्ने राजा भनेको राजा नै “हो तेसैले त मैले भनिरहन्छु दुख पर्दा बाबा आमॉ लाई खोज्नुस अनि मॉत्र घरको झगडा मिल्नेछ भनेर ऑखिर अब तेस्तै हुनेछ मुलुकमॉ बिस्तारै सायद पहीला म एक्लै एक्लै थिए त्यो बेला लगभग आज भन्दा ११/१२ बर्स अगाडी बाट भन्ने गरेकी शब्द फेरी नेपालमॉ राजसस्था फेरी पनि फर्कन्छ भनेर पनि सायद ति दिनहरु अब यति टाढा समय हुने छैन तर पर्खनुस समयको फल मिठो हुन्छ”त्यो तेती धेरै मॉनिसहरु राजा बादी थिएनन् र पत्याऊने पनि थिएनन् मेरो कुरा म पनि सानै थिए त्यो बेला तर आज दिनका दिन मॉनिसहरुको जनमत बड्न गएको देख्दा ११/१२ बर्ष अगीको त्यो मेरो बाणी हरु सायद नजिक आऊने छन् भनेर र मॉन्छे पनि परिबर्तन हुने रहेछन सर्प ले कॉचुली फेरे जसरी धन्यबाद छ सम्पुर्ण ऑफ्नो हिन्दु को रक्षा गर्नु हुनेहरुमॉ।”

प्रतिक्रिया