प्रेमीसँग यस्तो अवस्थामा फेला परिन् भद्रगोलकी रक्षा श्रेष्ठ

इनेप्लिज २०७४ फागुन ८ गते २३:४७ मा प्रकाशित

भद्रगोलकी रक्षा श्रेष्ठ गायक तथा संगीतकार तुला पर्वतको प्रेममा छिन् ?

यि हुन् भद्रगोलकी रक्षा श्रेष्ठका प्रेमी, रक्षाले प्रेमीसँग रोमान्स गरेका तस्विर बने भाइरल

प्रेमीसँग पोखरामा रोमान्स गर्दागर्दै भेटीइन् भद्रगोलकी रक्षा श्रेष्ठ

बच्चालाई जन्म दिए लगत्तै रक्षा श्रेष्ठलाई आइपर्यो यस्तो विपत

काठमाडौं । गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको जिवन्त गीत ‘जुन लुक्यो आकाशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियो सुन्दर नगरी पोखराको कास्कीकोटमा छायांकन गरिएको हो । गीतले आमा गुमाएकी छोरीको मर्मलाई बाबुको आँखाबाट ऐनाजस्तै छर्लग पारेको छ । जसमा हाँस्य श्रृखला भद्रगोलबाट चर्चामा आएकी अभिनेत्री रक्षा श्रेष्ठको दमदार अभिनय रहेको छ ।

भर्खरै जन्मिएको बच्चालाई माघ महिनाको जाडोमा ठूलो जोखिम मोलेर काम गर्दा निकै नै चुनौती आइपरेको बताउँछन् । बच्चासँग अत्यधिक रम्न मन पराउने तुलाले यो भिडियोमा मात्रै ४ जना बाल कलाकारहरुलाई खेल्ने मौका जुराइदिएका छन् । भिडियोमा रक्षाका अलावा तुला पर्वत, उनकी छोरी शृषा कुँवर सहित ३ जना बालकलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई अजुर्न सापाकोटाले छायांकन गरेका हुन् भने मोती कार्कीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया