प्रमोद खरेलको सुमधुर आवाजमा हावा सरी भिडियो सहित

इनेप्लिज २०७४ फागुन ३ गते ११:५२ मा प्रकाशित
रोशन पोखरेल , विराटनगर
नेपाली सुगम आधुनिक गितको क्षेत्रमा आफनो छुटटै पहिचान बनाएका गायक प्रमोद खरेलको सुमधुर आवाज रहेको गीत हावा सरी बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । सारदा मरासिनी सरुको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार गीतलाई सप्तक सप्तक डिजिटल प्राली ले बजारमा ल्याएको हो ।
गीतको भिडियोलाई सागर गौतमले छायांकन, संगित बानियाँको सम्पादन तथा शिशिर निर्देशन रहेको छ । गितको भिडियोमा सारिका केसी र शिशिर श्रेष्ठको अभिनय रहेको ।
भिडियो सहित

प्रतिक्रिया