कस्तो बिडम्बना | छोरो हरायको दुखद; घडीमा मलेशिया बाट एउटा बाबाको छोरो खोजि दिन गित मार्फत आग्रह गरे !! हजुर मेरो छोरा हराएकोआज सम्म पता लागेको छैन (मार्मिक भिडियो

इनेप्लिज २०७४ माघ २८ गते २:२१ मा प्रकाशित

रोजगारी को सिलशिलामा हाल मलेशियामा काम गर्दै आउनु भएका बुबा जसको छोरो हराय पछी आफ्नो फेसबुक मार्फत तलको स्टाटस सहित भिडियो पोस्ट गर्नु भएको छ | हाम्रो टिमको कुरा कानी अनुसार उहाको छोराको अहिले सम्म कुनै खबर आएको छैन | यो भिडियो सक्दो शेयर गरि सम्बन्धित निकाय सम्म पुराउनको लागि पनि उहाले आग्रह गर्नु भयो |

प्रतिक्रिया