रबि लामिछानेलाई फसाउने अन्जनाको गोप्य कुराकानीको अडियो बाहिरीयो, घरका सबै मिलेर गरेको नाटकको पर्दाफास (भिडियो सहित)

इनेप्लिज २०७४ माघ २६ गते ११:५० मा प्रकाशित

केटिएम पब्लिक पार्टीको फेसबुकमा अपलोड भएको अडियोमा भुत घरमा गरिएको गोप्य कुराकानीको केही भाग बाहिरीएको छ । रबि लामिछानेलाई फसाउने अन्जनाको सहित अन्य सदस्यहरुको समेत भ्वाईछ । पछिल्लो समय रोमान्चक र रहस्यमय बन्दै गरेको घटनामा यस्तो अडियो बाहिरिनुले अझ भूत घर भनेर रबि लामिछानेलाई फसाउने योजना बनाएको पुष्टि भएको छ ।

https://www.youtube.com/watch?time_continue=6&v=SBZyqGJdBeo

प्रतिक्रिया