जारी भयो विश्वका उत्कृष्ट होटलको सुची, हेर्नुहोस नेपालवाट पर्‍यो कि परेन ! ( भिडियोमा)

इनेप्लिज २०७४ माघ २१ गते १५:२७ मा प्रकाशित

विश्वकै नामी ट्रिप एडवाइजर कम्पनीले विश्वका ०८ उत्कृष्ठ होटलहरुको सुची सार्वजनिक गरेको छ । ट्राभलरहरुको छनोटको आधारमा उक्त कम्पनीले उक्त सुचि जारी गरेको हो । गत वर्ष पहिलो नंम्बरमा रहेको भारतीय होटल उम्मेद भवन प्यालेसलाई पछि पार्दै यस वर्ष भने कम्बोडियाको विरोथ होटल एक नम्बरमा पर्न सफल भएको छ । र उत्कृष्ठ होटल बन्न पुगेको छ ।

एक वर्षमा उक्त होटलहरुमा पुगेका र त्यहा बसेका पर्यटकहरुको फिडब्याकका आधारमा यो सूचि तयार परिएको बताईएको छ । ९५ प्रतिसत पर्यटकहरुले उक्त होटल उत्कृष्ट रहेको बताएका थिए । हेरौ विश्वका टप ०८ उत्कृष्ट होटलहरु भिडियोमा !

नेपालवाट भने ०८ उत्कृष्ट होटलको सुचिमा कुनै पनि होटल परेका छैनन् ।

प्रतिक्रिया