प्रिती आलेले स्टेजमै शिबहरिलाई पेटीकोट धुन भनेपछि.. (भिडियो)

इनेप्लिज २०७४ माघ २० गते ०:५३ मा प्रकाशित

दोहोरी क्षेत्रमा चलेका नाम हुन् प्रिति आले र शिबहरि ढुंगाना । निकै गहकिला शब्द प्रयोग गरेर दोहोरी गाउन सक्ने दुई जोडिलाई दोहोरी पारखीले प्रत्येक लेखनाथ महोत्सवमा प्रतिक्षा गरिरहन्छन् । यो समयको लेखनाथ महोत्सवमा पनि शिबहरी ढुंगाना र प्रिती आलेले उत्कृष्ठ दोहोरी गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे । दोहोरीमा देखीने सुनिने उत्ताउलो शब्दहरु बिना नै दोहोरी रोचक बनाउन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् उनीहरुले ।

हेरौं उनीहरुको यो रोचक दोहोरी भिडन्त ।

https://www.youtube.com/watch?time_continue=1&v=gGCRJqcoE3w

प्रतिक्रिया