भनिन्छ कुनै कला गलाले भाषामा विवेक लेउदैन? आज तेस्तै भयो ! अमिरिका बस्दै आएकी निक्क्की अचानक फेसबुक बाटै हिन्दि गित गाए पछी (भिडियो सहित)

इनेप्लिज २०७४ माघ १६ गते २३:५६ मा प्रकाशित

 

अमेरिकामा रहदै आएकी एक सुन्दर मोडल गायिका निक्की कार्की समय समयमा सामाजिक संजाल मार्फत उनि निक्कै चर्चामा आइ राख्छिन | आज पनि उनि एउटा हिन्दि गित एक फरक शैलीमा आफ्नो फ्यान पेजबाट लाइव गरेकी छन्|

उनको यो कला गला लाइ तपाई के भन्नु हुन्छ मन परे सक्दो शेयर पनि गर्नु होला धन्यबाद |

https://www.youtube.com/watch?time_continue=2&v=-3RbgzGlSQs

प्रतिक्रिया