बस्ति हस्तान्तरण गर्ने बेलामा किन यस्तो भावुक कुरा गरे धुर्मुसले? भिडियो सहित

इनेप्लिज २०७४ माघ १६ गते २३:२५ मा प्रकाशित

सन्तपुर बस्ति हस्तान्तरण गर्न अब २३ दिन बाँकी रहदै गर्दा मंगलबार सिताराम कट्टेल ‘धुर्मुस’ फेसबुक लाइभमा आएका छन्। बस्ति निर्माणका लागि अझै ८० लाख रुपैंया अपुग रहेको र सहयोग गर्न अपिल समेत गरे।

फेसबुक लाइभमा कुरा गर्दै गर्दा धुर्मुस निक्कै भावुक देखिन्थे। बिदेशिएकाहरुले आफ्नै सन्तानलाइ बाउ आमा हुँ भनि चिनाउनु पर्ने देशको बाध्यताका कुरालाई समेट्दै गर्दा उनि अझ धेरै भावुक देखिन्थे। हेरौं सन्तपुर बस्ति बाट सिताराम कट्टेल धुर्मुसको फेसबुक लाइभमा देखिएको यो दृश्य।

भिडियो

प्रतिक्रिया