काठमाण्डौ, माघ १६– गायिका तथा सञ्चारकर्मि प्राश्रना शाक्यले आफ्नो नयाँ गीत विन्तीको भिडियो सार्वजनिक गरेकी छन् । प्रेमका भावहरुलाई उनले ल्यात्मक रुपमा गाएकी छन ।
डेलको एरेन्जमा गित तयार पारिएको छ । गीतको भिडियोलाई हाङ चेम्वोङले निर्देशन गरेका छन् भने सनराज रानाको छायांकन तथा सम्पादन छ । भिडियोमा मुना लावति, मौसम चेम्जोङको अभिनय रहेको छ ।
प्रतिक्रिया