शरदले सार्वजनिक गरे सन्दीपको खुशी समेटिएको भिडियो

इनेप्लिज २०७४ माघ १५ गते २२:४९ मा प्रकाशित

 

आइपिएलमा छनोट भएपछि नेपाली युवा स्पीनर सन्दीप लामिछानेले खुशी ब्यक्त गरेका छन् । हाल युएईमा रहेका सन्दीपले अक्सनको सूचिमा आफ्नो नाम परेपछि छनोट हुने झिनो आशा रहेको प्रतिक्रिया दिएका छन् ।

विश्व क्रिकेट लिग डिभिजन टूको तयारीका क्रममा युएइमा रहेका सन्दीपको खुशी समेटिएको छोटो भिडियो क्रिकेटर शरद भेषावकरले ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

https://www.youtube.com/watch?time_continue=6&v=TdX1lns5s2M

प्रतिक्रिया