आकृतीको लागुऔषध विरुद्ध मनछुने भाषण (हेर्नुहोस भिडियो)

इनेप्लिज २०७४ माघ १४ गते १२:३८ मा प्रकाशित

पोखराको नयाबजारमा लागुऔषध विरुद्ध महाअभियना नै चलाएको कास्की प्रहरीको र्‍याली कोणसभा उन्मुख थियो । धेरै सहभागिले आफ्नो विचार प्रस्तुत गरिरहेका थिए ।

यत्तिकै पालो आयो कास्की मोर्डनाईज्ड एकाडेमी की छात्रा आकृती ढुंगानाको, उनले सबैको ध्यान आफ्तिर तनिन् र लागुऔषधको यथार्थ पोखीन सबैको अगाडी ! सबैले उनको प्रशंसा गरे, उनको मनछुने भाषण हेर्नुहोस् ।

प्रतिक्रिया