अर्को विचित्रको आविष्कार,फोल्ड गर्न मिल्ने वाईफाई स्कुटर( भिडियो सहित)

इनेप्लिज २०७४ माघ १२ गते ११:२३ मा प्रकाशित

विश्व अहिले नयानयाँ प्रविधिको विकासमा तल्लिन रहेको छ । एक पछि अर्को असम्भव प्राय आविष्कारले जस्तोसुकै प्रविधिको आविष्कार सम्भव रहेको वैज्ञानिकहरुले प्रमाणित गर्दै आईरहेका छन् ।

यस्तै आविष्कारको नमुना फेरी एउटा हामि सामु आईसकेको छ । सोच्नुहोस सवारी साधनलाई पार्क गर्नै नपर्ने किसिमले बनाईयो भने कति सहज होला । यस्तै काम Ujet कम्पनिले गरेको छ । त्यसलाई एउटा ईलेक्ट्रोनिक सोमा प्रसर्शनमा समेत राखीएको छ । जसले सबैको ध्यान तानिरहेको छ ।

(बिस्तृतमा हेर्नुहोस भिडियो )

प्रतिक्रिया