पोखरामा मेरी बास्सैका दाह्री बा र चम्सुरीले पेट मिचिमिचि हसाए (भिडियो सहित)

इनेप्लिज २०७४ माघ ११ गते ११:१५ मा प्रकाशित

हास्य कला क्षेत्रका चिर परिचित अनुहार हुन् मेरीबास्सैका दाह्री बा र चम्सुरी । मेरी बास्सैमा धुर्मुसेको बाबुको भूमीका निभाएका र मुलाको सागकी श्रीमतीको रुपमा अभिनय गर्ने  चम्सुरी र दाह्री बा ले पोखराको एक कार्यक्रमा दर्शकलाई पेट मिचिमिची हसाएँ ।

नेपालको बर्तमान परिपेक्षको कथालाई हास्य रुपमा उजागर गर्दै उनीहरुले देशको परिस्थिती भनेको नियम कानुको ठूलाले उलंघन गर्नु रहेको संदेश दिए । प्रहरीको भेषमा रहेकी चम्सुरी र चोरको भूमीका निर्वाह गरेका दाह्रीबाले यसरी पोखरामा बाबाल हसाए ।

हेरौं यो भिडियो ।

https://www.youtube.com/watch?time_continue=3&v=R-J0B1z55fo

प्रतिक्रिया