मृगौलाको उपचार गराउन आएका सन्दीपले पाए १८ लाखको कार (भिडियो)

इनेप्लिज २०७४ माघ ११ गते १:११ मा प्रकाशित
पोखरामा सम्पन्न राष्ट्रिय औद्योगिक व्यपार मेलामा पर्वतका सन्दीप पौडेलले १८ लाख बराबरको कार हात पारेका छन् । मेलामा टिकट काटेर अवलोकन गर्ने दर्शकहरु मध्येबाट गोलाप्रथा गर्दा पौडेललाई कार उपहार परेको हो । उनी मृगौलाको पत्थरीको उपचारको लागी पोखरा आएका थिए । पोखरा आउँदा उनले उक्त मेलामा बिद्यार्थी सहुलियतको ४० रुपौया बराबरको टिकट काटेका हुन् । थप भिडियोबाट हेर्नुहोस् ।
Sandip, who came to the treatment of kidneys, found 18 million cars (video) Sandeep Poudel of Mountains has hit a hand of 18 lakh cars in the National Industrial Trade Fair in Pokhara. Poudel has got a car gift from among the viewers who saw the tickets in the table and shot them out. He came to Pokhara for the treatment of kidney stones. When Pokhara arrives, he has ticketed a ticket of 40 rupees worth of students’ education.
See more videos.

https://www.youtube.com/watch?time_continue=3&v=R3wNdZN6jrQ

प्रतिक्रिया