सरकार बचाउ जनतालाई : जनता कष्ठकर जिवन विताउदै छन् !
इनेप्लिज
२०७४ माघ १० गते ११:३५ मा प्रकाशित

देशका विभिन्न भागमा अहिले पानि परिरहेको छ भने हिमाली भेगमा हिमपात भैरहेको छ । यसले गर्दा जनजिवतन अत्यन्तै कष्ठकर भैरहेको छ । हिमपातको लाईभ भिडियो हेर्नुहोस !
https://www.youtube.com/watch?v=5FxtHmL7bZg
प्रतिक्रिया