प्रहरी कार्यालय मै थुनुवाले पाए स्वास्थ्य परीक्षणको शिविर( भिडियो सहित)

इनेप्लिज २०७४ माघ ८ गते २३:२४ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय कास्कीले आज विभिन्न मुद्धामा हिरासतकक्षमा थुनुवा जिवन बिताइरहेकाहरुको स्वास्थ्य परिक्षण गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका अन्य प्रहरी ईकाइहरुमा रहेका विभिन्न मुद्धाहरुका थुनुवाहरुलाई प्रहरी कार्यालय कास्कीको परीसरमा स्वास्थ्य परीक्षण गरीएको हो ।

सो अबसरमा औषधि समेत वितरण गरीएको छ । नेपाल प्रहरी अस्पताल काठमाडौंबाट प्रहरी नायव उपरीक्षक डा. नविन कुमार चौधरी लगाएतको प्रहरी चिकित्सकद्धारा स्वास्थ्य परीक्षण गरीएको हो

https://www.youtube.com/watch?time_continue=5&v=8oTzLGPhHKU

प्रतिक्रिया