सीरियामॉ बेचियकी चेली काठमाडौँमा उत्रिन : कसरि बेचिइन चेलीको आफ्नै मुख बाट सुन्नुहोस पर्दाफास भिडियो

इनेप्लिज २०७४ माघ ८ गते २३:१२ मा प्रकाशित

दावा छिरिंग तामांग थोकर,

सीरियामॉ बेचियकी हाम्रै नेपाली छोरी सुकमाया लिम्बूलाइ दलालले यूएई लान्छु भनी ओमान लगी फेरी सीरिया बेचेको खबर हामीले जानकारी पाय पछि जोखिम मोलदई आज ४ महीना पश्चात निक्कै ठुलो जोखिम र रिष्क मोलेर उद्धार गरियो ।

अमेरिकाबाट आङकामी शेर्पा, नेपाल बाट गायक/कलाकार नवीन खडका र मेरो पहलमा उद्दार गरेका छौ पीडत संग एयरपोर्ट बाट live

प्रतिक्रिया