पशुपति शर्मालाई कौवा झै कालो भने पछि.

इनेप्लिज २०७४ माघ ७ गते ६:०८ मा प्रकाशित

पछिल्लो समय व्यस्त अनि चर्चित गायक पशुपति शर्मालाई पोखराको एक कार्यक्रममा गायीकाले कौवा झै कालो भनेकी छन् । उनले पशुपतिलाई सोझै नभनिकन दोहोरीको क्रममा भनेकी हुन् । गायीका बसन्ती थापा र पशुपति शर्मा बीचको दोहोरीमा गायीका थापाले कालो कौवा जस्तो भनेकी हुन् ।

दोहोरीमा शर्माले पनि थापालाई गीतबाटै गाली गरेका थिए । शर्मा र थापाको दोहोरी सफल राष्ट्रिय औद्योगीक व्यापार मेलामा भएको थियो । शनिबार उक्त मेलामा आएका शर्माले आफ्ना चर्चित गीतहरु समेत गाएका थिए । हेरौं गायीकाले कौवा जस्तो कालो भने पछि दोहोरीले कस्तो रुप लियो, तलको भिडियो हेरौं

https://www.youtube.com/watch?time_continue=2&v=eGM-iut-lzs

प्रतिक्रिया