प्रहरी खोरमा पुग्यो कुखुराको भाले : अदालत पेश हुँदै

इनेप्लिज २०७४ माघ ५ गते ११:५० मा प्रकाशित

कुखुराको भाले लडाउने खेल तपाई हामि सबैले सुनेकै खेल हो । प्रहरीले भालेलाई पक्राउ गरी प्रहरी चौकीमा लगि कारवाही प्रक्रिया अगाडी बढाएको छ भन्दा तपाई विश्वास नलाग्न सक्दछ । अझ अदालत समक्ष समेत पेश गर्ने कुरालाई त तपाई पुरै हावा नै मान्नुहुन्छ होला ।

तर वास्तविकता हो, भारतको भोपाल राज्यको आठनेर थानाले यस्तै कुखुराको भालेलाई दुई दिन देखी पक्राउ गरी थुनामा राखेको छ । र, अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ । ( विस्तृतमा भिडियो हेर्नुहोस )

https://www.youtube.com/watch?time_continue=4&v=Xulpb0UPM0c

प्रतिक्रिया