आफुमा दैबी शक्ति रहेको बताउने माता तीन सन्तानकी आमा बनिसकेपछि यसरी स्त्रीबाट पुरुषमा परिवर्तन भइन [भिडियो सहित]

इनेप्लिज २०७४ माघ ४ गते २३:३७ मा प्रकाशित

पिएनपिखबरः भनिन्छ बाच्नु मात्र पर्छ जीवनमा अनेकौ आश्चार्य र विचित्र देख्न पाईन्छ । यस्तै सुन्दै आश्चार्य र अचम्म लाग्ने घटना हामीले प्रस्तुत गरेका छौ ।

आफुमा भगवान शिव र दुर्गा भवानीको शक्ति रहेको बताउने काभ्रेकी माताले आफुमा दैवी शक्ति रहेको कुरा १३ वर्षको उमेरबाट थाहा भएको बताउछिन् । विवाह पश्चात तीन वटा सन्तानकी आमा भएकी उनी अहिले आफु स्त्रीबाट पुरुषमा परिवर्तन भएको दावी गर्छिन् ।

प्रतिक्रिया