शनिबार, साउन १६ २०७८
काठमाडौं ०२:५८
वासिङटन डिसी 17:13

सलुट छ नानु तिम्रो यो भगवानको देन भन्ने कि ? प्रकृतिको ? तेरिया डान्सर न भएको भय पक्कै पनि गायिका हुने

इनेप्लिज २०७४ माघ ४ गते २३:१८ मा प्रकाशित

तेरिया मगर जस्ले चाही नेपाली र नेपाल को नाम नेपाल मा मात्रेइ हैन भारत मा पनि फैल्याइन आज नेपाल म धेरै चारचित रहेकी छिन । उनले २०१४-२०१५ मा भारत को ठुलो रियालिटी सो जस्लाई डि आइ डि भनेर चिनिन्थ्यो , त्यहाँ उस्ले जित हसिल पारेकी थिइन । त्यसेइ गरी २०१५ म उनले झालक डिख्ह्ला जा भन्ने सो मा पनि जित हासिल गरेकी थिइन । उनले जितेको सो हरु भारत को ठुलो सो हरु हुन र उनले हामी नेपाली र नेपाल को मन सम्मअन अझेइ बढाएकी छिन । त्यो जितेको सो हरु म उनले नृत्य गरेर जित हासिल पारेकी थिईन् ।तर उनि नृत्य म मात्रेइ हैन गित गाउँन पनि उतिकेइ जान्ने रैछिन। नाच्न मात्र हैन गाउन पनि उतिकै सिपालुछिन तेरिया मगर ।

प्रतिक्रिया