तपाईको खेर गईरहेको दुई ५ मिनेट यता दिनुहोस् ! जिवन उपयोगि सिद्ध हुनेछ यो भिडियो । प्रेसर र मोटोपनाबारे डा. यसो भन्छन !

इनेप्लिज २०७४ माघ ४ गते १२:१६ मा प्रकाशित

रक्तचापवाट पिडितहरु अहिले यत्रतत्र सर्वत्र रहेको पाईन्छ । तपाइको उमेर पचास वर्ष कटीसकेको छ छ भने सजग हुनुहोस् । तपाइको शरीरको तौल उमेरको अनुपातमा बढी छ छ भने हेलचेक्रयाइ नगर्नुहोस् । अनि तपाई धुम्रपान तथा मद्यपान गर्नुहुन्छ भने त झन् खेलाँची गर्दै नगर्नुहोस् । बरुप्रेसर चेक गराइहाल्नुहोस् । तपाइ उच्च रक्तचापको जोखीममा हुनुहुन्छ ।

मधुमेह र मृगौला सम्बन्धी विरामीलाई पनि उच्च रक्तचापको जोखीम हुन्छ । तपाईंको परिवारका अरू सदस्यलाई पनि उच्च रक्तचाप छ भने तपाईलाइ पनि हुनसक्छ । तपाईं गर्भवती हुनुहुन्छ अथवा परिवार नियोजनका चक्की सेवन गर्नु हुन्छ भने रक्तचापको जोखीम हुनसक्छ । शहरीया जिवनशैलीबरालीएको खानपान र शारीरीक श्रमको कमीका कारण उच्च रक्तचापको जोखीम बढदै गएको छ ।

सामजिक कार्यमा अग्रसर पेट तथा कलेजो रोग उपचार केन्द्र,पृथ?वीचोकको सहयोगमा नि:सुल्क  स्वास्थ्य परीक्षण कार्यक्रममा रक्तचापबारे वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास भट्टराईले दिनुभएको परामर्श जस्ताको तस्तै हेर्नुहोस भिडियोमा !

प्रतिक्रिया