तपाईले गर्दा देखिने छैनन् क्रिस्टिनाको आखामा आशु : सहयोगी मन हरुको कमि छैन यो संसारमा भिडियो सहित !!

इनेप्लिज २०७४ माघ २ गते २२:५२ मा प्रकाशित

ओखलढुगा घर हुने निरकुमार सुनुवार 4 बर्षको कृष्टिना सुनुवारलाई बल्ड क्यानसर भए पछि परिवारको आर्थिक कजोरिका कारण उपचार गर्न नसकेको र पिडीत नानिको बुबा एक मिडियामा भाबविहोल भएको भिडियो नर्बिक हस्पिटल निर्देसक मेघा चौधरी शाक्य ज्युले हेरेपछि मलाई बझनु भनेपछि म कृतिपुर आई पुगेको छु केहि अनलाईन मिडियाले मेघा चौधरि शाक्यले कृष्टिनाको लागि सपुर्ण खर्च बिहोरने भनेर लेखेको समाचार सत्य नभएको निराधार कपोकल्पित झुट हो तर नानिको उपचारको लागि मेघा ज्युले रकम सहयोग गर्न सहयोग उठाउन लागि रहेको छ. र केहि रकम वाहाँको अपिसमा केहि जम्मा पनि भएको छ l

नानिको उपचार हजुर हरुले Nic ASIA बैकको पुलचोक खाता नं 3387695284524001अथवा नानिको बुबा फोन 9841286649 निरकुमार सुनुवार सबैको जानकारको र #सहयोगलाई #सियर #गरि #सहयोग #गर्नु #होला

प्रतिक्रिया