कतै तपाई छुट्नु त भएको छैन पातले छागोको अदभुत दृष्य हेर्न ।। हेर्नुस भिडियोमा Davis Falls।।

इनेप्लिज २०७४ माघ २ गते १:४० मा प्रकाशित

पातले छाँगो वा डेभिज फल्स (Davis Falls)को नामले चिनिने यो झरना कास्की जिल्लाको पोखरामा अवस्थित छ । जमीनको सतह भन्दा तल गुप्तेशवर गुफा तर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लायकको छ ।

डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो । Also known as Patale Chhango, this waterfall marks the point where the Pardi Khola stream vanishes underground. When the stream is at full bore after monsoon rains, the sound of the water plunging over the falls is deafening

प्रतिक्रिया