मेरी बास्सैका भट्भटे र च्याँखुलीको स्टेजमै लफडा

इनेप्लिज २०७४ माघ १ गते ५:५९ मा प्रकाशित

मेरी बास्सैमा अभिनय गरिरहेका भट्भटे र बल्छी की दिदी च्याँखुली बीच पोखराको एक स्टेजमा लफडा सृजना भएको छ । उनीहरुले पहिलो पटक पोखरामा आफ्नो हाँस्य प्रहसन गरेका थिए । उनीहरुले स्टेजमा देखाएको  हाँस्य प्रस्तुतीका क्रममा भना  भन भएको हो । च्याँखुरी शिक्षिका र भट्भटे बिदार्थीको भूमीकामा हुन्छ । फुल दिदँै आई लब्यू भने पनि च्याँखुरीले भट्भटेको सातो खाएकी थिईन् । हेरोैं यो जोडीको बबाल हाँस्य प्रहसन ।

प्रतिक्रिया