कसले लगायो गायक मिलन लामालाई यस्तो आरोप -भिडीयो सहित

इनेप्लिज २०७४ पुष ३० गते २१:३६ मा प्रकाशित
पोखराको अमरसिंह मा जारि पोखरा महोत्सवको चौथो दिन बहुचर्चित गायक मिलन लामाले बेजोड प्रस्तुति दिए।
साथै प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, शिवहरी ढुंगाना, नर बहादुर राना, चन्द्रा कार्की र दिलु लामाको पनि बेजोड प्रस्तुति रहेको थियो।
हामीले यहाँ गायक मिलन लामा र दिलु लामा बीच भएको बेजोड दोहोरीलाई प्रस्तुत गरेका छौं।
हेरेर मनोरंजन लिनु होला।

https://www.youtube.com/watch?time_continue=5&v=lCmUPm6mm3k

प्रतिक्रिया