पछिल्लो समय नेपाली लोक संगीतमा चलेको नाम ज्योति मगर हो । उनी स्टेजमा उत्रे पछि बुढा देखी तन्नेरी सबै झुम्छन् कारण उनको उत्तेजक प्रस्तुती हो । उनले युवाहरुलाई जोश दिन्छिन् युवाहरु उफ्रिन्छन् । बुढाहरु पनि ज्योतीले लागएको छोटो छोटो लुगामा मख्ख पर्दै हेर्छन् । उनले बोलेका कुराहरु देखाउने हाउभाउ सबैमा यौन र यौवनका कुराहरु झल्किन्छ ।
पोखरामा जारी पोखरा महोत्सवमा यस्तै भयो । लोक दोहोरी प्रतिष्ठानका संरक्षक समेत रहेका र सबैले गुरु मान्दै आएका प्रजापति पराजुलीलाई समेत उनले जिस्काउन पछि परिनन् । बुढाहरुलाई थाकेको गोरु भन्दै युवाहरु चाहिने तर्क समेत गर्न पछि परिनन् । हेरौं उनको यो उत्तेजक प्रस्तुती
https://www.youtube.com/watch?time_continue=4&v=ErnPu7LE_KE
प्रतिक्रिया