थाहा नै नदिई किन एक्लै घुम्न निस्कीए ज्ञानेन्द्र शाह ? शुरक्षाकर्मीलाई नेपालजंगमा हैरान (भिडियो सहित)

इनेप्लिज २०७४ पुष २२ गते ११:२५ मा प्रकाशित
थाहा नै नदिई किन एक्लै घुम्न निस्कीए ज्ञानेन्द्र शाह ?  शुरक्षाकर्मीलाई नेपालजंगमा हैरान (भिडियो सहित)
नेपालगंजमा पूर्व राजा ज्ञानेन्द्र शाह सुटुक्क ड्राईभिङमा निस्किएर शुरक्षाकर्मी हैरानमा परे । शुरक्षाकार्मीलाई थाहै नदिएर उनी एक्लै ड्राईभिङमा गए केही समय । शुरक्षाकर्मीलाई थाहै नदिई कहाँ गएका थिए एक्लै ज्ञानेन्द्र ?
 नयाँ बर्ष २०१८को लागी नेपालगंजमा थिए ज्ञानेन्द्र । उनको समेत लगानी रहेको होटल सोल्टीको ‘सफ्ट ओपनिङ’ को लागी उनी गएका थिए । पत्नी कोमाल, बुहारी हिमानी र छोरी प्रेरणाका साथ गएका उनले त्यहाँ रहदा राजनीतिक पार्टी,  प्रशासनीक निकाय, औद्योगीक व्यवसायीसंग भेटघाट र परामर्श समेत गरे ।
कान्तिपुर साप्ताहिकबाट

https://www.youtube.com/watch?v=gAMgIPsOHF8

प्रतिक्रिया