देबराज आफैमा हेन्सम पनि र झन कलाकार बन्दा झन के होला
इनेप्लिज
२०७४ पुष २० गते ११:५५ मा प्रकाशित
काठमान्डाँ:
गायक देवराज भटटले आफ्नो नयाँ पप गीत ‘धुम’ सार्वजनिक गरेका छन् । देवराजकोै शब्द र संगीत रहेको छ । प्रकाश खड्काको छायांकन र विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा मोडलद्धय देवराज र एन्जीला अधिकारीको फिचरिङ रहेको छ् ।
भिडियामा उनीहरुको प्रेम कथालाई रोचक ढंगले प्रस्तुत गर्न खोजिएको छ । भिडियो सम्पादन राजेश कुमारले गरेका छन् ।
प्रतिक्रिया