रबिलाइ नेपाली होइन भन्नेलाइ कांग्रेस प्रवक्ताको कडा जबाफ भिडियो सहित

इनेप्लिज २०७४ पुष १७ गते ११:५५ मा प्रकाशित

रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । आज लाइव भिडियो मार्फत नेपाली जनसम्पर्क समिति मकाउको महामन्त्री कर्ण बहादुर अधिकारीले रबि लामिछाने को हुन् र हामीले कस्तो सम्मान गर्नु पर्छ हेर्नुहोस भिडियो 

 

प्रतिक्रिया