कपिपेष्ट र नया बर्ष।

इनेप्लिज २०७४ पुष १६ गते १८:०७ मा प्रकाशित

नया बर्ष पुरानैको कपिपेष्ट हुदैछ

संस्कार ऊही  मान्छे बुढो हुदैछ

ऊस्तै छन रिश ऊस्टै छन राग

मासुनै किनिन्छ किनिदैन साग

 हाम्रा सन्देश कागजका फुलझै भए

नयापन नदिई यसरी नै बर्षहरु गए

आउनुहोस बरु हामी अब यसौ गरौ

प्रेम  सदभावका मौन औरा छरौ 

प्रतिक्रिया