‘रुपै मोहनी’ र ‘यति यति पानी’को टक्कर यसरी हुदैछ, भिडियोमा हेर्नुस्

इनेप्लिज २०७४ पुष १६ गते १३:३७ मा प्रकाशित

ईटहरी/ नेपाली सिने उद्योग यतिबेला गीतका कारण खुबै तातिएको छ । यो चिसो मौसमलाई पनि सिने गीतको चर्चाले गरम गरम बनाएको छ । केही दिन अघि मात्रै फिल्म सत्रु गतेको ‘रुपै मोहनी’ सार्बजनिक भयो भने अहिले चलचित्र कृ को ‘यति यति पानी’ पनि सार्बजनिक भएको छ । कृ र सत्रुगते फिल्म मात्र हैन यी दुबै गीत पनि निकै प्रतिक्षित बनेको थियो । अन्ततः ‘रुपै मोहनी’ ले रेकर्ड पनि कायम गरिसक्यो भने अब ‘यति यति पानी’ ले पनि केही न केहि रेकर्ड ब्रेक गर्ने छ । रुपै मोहनिले २४ घन्टा भित्र सर्बाधिक हेरिएको भिडियोको रेकर्ड बनाएको कुरा सबैमा अवगत नै छ । यता सबैलाई खुल्दुली छ । कतै नाईलनको सारिको रेकर्ड लाई ब्रेक गरेको ‘रुपै मोहनी’को रेकर्डलाई पनि यती यति पानीले ब्रेक गर्ने त हैन ? यसो नहोला पनि भन्न सकिन्न । कारण कृ र कृको यो गीत पनी निकै प्रतिक्षित छ । हेरौं अबको केही समयमै सबै नतिजा प्रत्यक्ष देख्न पाईनेछ ।

हेर्नुस भिडियो

https://www.youtube.com/watch?v=CfzsVJ6C8m8

प्रतिक्रिया