यिनै हुन् महिनामा ४ चोटि भ्याउने, के रैछ त्यस्तो ? भिडियोमा हेर्नुस् रमाईलो कुराकानी

इनेप्लिज २०७४ पुष १३ गते ११:५३ मा प्रकाशित
बिराटनगर/ मोफसलमा रहेर पनि ब्यस्त मध्येका एक हुन् मोडल तथा निर्देशक प्रतिक श्रेष्ठ । मिडियाकर्म हुदै यता तिर ढल्किएका उनि बिराटनगरमा रहेर आफ्नो दुनियामा रमाई रहेका छन् । प्रोमोसनमा मज्जैले लाग्न नसके पनि उनि महिनामा ४ वटा सम्म म्यूजिक भिडियो गर्न भ्याईरहेको बताउँछन् । हेर्नुस् उनै प्रतिक संग गरिएको रमाईलो कुराकानी ।
कलाकारितालाई आफ्नो दैनिकि बनाउँदै आएका उनले अहिले नयाँ नेपाली म्यूजिक भिडियोलाई प्राथमिकता दिइरहेको साथै उनले अहिले एक नयाँ सर्टफिल्म पनि अन्तराष्ट्रिय प्रतिष्पर्धाको लागी तयारी गरीरहेका छन् ।

https://www.youtube.com/watch?v=Nra_7CDj2Ks

प्रतिक्रिया