मनोज गजुरेलको अंग्रेजी सुनेर दर्शक हाँसेरै ढले, कस्तो छ उनको अंग्रेजी ? (भिडियो)

इनेप्लिज २०७४ पुष १२ गते ११:४८ मा प्रकाशित
हाँस्यको क्षेत्रमा मनोज गजुरेको नाम नौलो होईन । साधारण तरिकाबाट उनको प्रस्तुतीले पनि हसाउन सक्ने क्षमता छ । पछिल्लो समय देशमा मेला महोत्सवको समय सुरु  भएसंगै उनी  मेला महोत्सवमा व्यस्त छन् । उनले मेला महोत्सवमा  बिभिन्न नेता देखी कलाकारहरुको क्यारिकेचर गरेर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने गर्छन् ।
गत बर्ष पोखराको  राष्ट्रिय औद्योगिक व्यपार मेलामा उनले सेरबहादुर देउवालाई बेलायतका प्रधानमन्त्रीले पठाएको पत्रको अंग्रेजी लाई नेपाली रुपान्तर गरेका छन् । उनको अंग्रेजी क्षमता यस्तो छ ।

https://www.youtube.com/watch?time_continue=20&v=66Oa4r_ljyw

प्रतिक्रिया