सिकागोमा सम्पन्न भयो साहित्यीक कार्यक्रम ।

इनेप्लिज २०७४ पुष १० गते १६:३९ मा प्रकाशित

सिकागो डिसेम्बर २५
सिकागोमा रहेका साहित्य प्रति रुचि राख्ने श्रष्ट्राहरूले आयोजना गरेको एक साहित्यीक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।करिब २० जना साहित्य अनुरागी कवि कवयित्रीहरूले आ आफ्ना शृजनाहरू वाचन गर्नु भएको थियों अन्तर रास्ट्रीय साहित्य समाजका अधक्ष्य श्रीपदम बिस्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न कविता गजल र गीत प्रस्तुतीकरण गरिएको थियो / रचना बाचन गर्ने सर्जकहरुमा शिव पलास, यादव न्यौपाने , विष्णा विरही , राम खनाल ,भोजराज पाठक .,लक्ष्मण न्यौपाने ,भीम राई ,जीतेद्र राणा जगन निरौला ,इश्वरी बगाले टेकराज पौडेल शिव अधिकारी, गोपाल कंडेल ,गोपाल जिसी ,सुरज घिमिरे, टूक बहादुर केसि., रवि विश्वकर्मा ,रामकृष्ण अर्याल ,नानी राम मरहठ्ठा, हुनुहुन्थ्यो ।सिकागोमा पहिलो पटक आयोजना भएको यस्तो साहित्यीक कार्यक्रममा करिव८० जना साहित्य अनुरागी श्रोता दर्शकहरुको उपस्थितिले कार्यक्रमको रौनक तताएको थियो ।

आजको भेलाले अन्तराष्ट्रिय साहित्य समाज सिकागो च्याप्पटर समेत गठन गरेको छ । विष्णा . विरहीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति र ७ सदस्यीय सल्लाहकार समिति गठन गरिको छ जसमा निम्न अनुसारको व्यक्तित्वहरू रहनु भएको छ । उपाध्याक्ष इश्वरी बगाले सचिव भीम राई कोषाध्यक्ष जितेद्र . राना सदस्यहरूमा लक्ष्मण न्यौपाने शिव पलास शिव अधिकारी राम खनाल लक्ष्मण लक्ष्मण न्यौपाने -यादव न्यौपाने भोज राज् पाठक रामकृष्ण अर्याल .रवि विक गोपाल जिसी तुलसा शिवाकोटी र कविता घिमिरे – हुनु हुन्छ भने सल्लाहकार समितिमा बाला घिमिरे टेकराज पौडेल खेम पाठक गोपाल कंडेल लालप्रसाद काफ्ले टुक वहादुर केसि र जगन निरौला रहनु भएको छ ।

सर्वसम्मत रुपमा छनौट हुनु भएका सस्थाका सम्पुर्ण साहित्य कमिटिलाई अन्तर रास्ट्रीय साहित्य समाजका अधक्ष्य श्री पदम बिस्वकर्माले बधाई दिदै सिकागोमा यति धेरै साहित्यिक व्यक्तित्व रहनु भएकोमा आफुलाई अत्यन्तै खुशी लागेको बताउनु भयो । त्यसै गरि नव निर्वाचित कमिटीलाई बधाई दिनेहरुममा सिकागोल्याण्ड नेपालि फ्रेन्डशिप सोसाइटीका अधक्ष्य टेकराज पौडेल नेपाल सरकारका पर्यटन दुत एबम अनमा का अधक्ष्य बाला घिमिरे एन आर एन एन सी सिका बोर्ड अफ डाइरेक्टर प्रिती सागर खत्री समाजसेवी खेम पाठक टेक केसी लगायतका हुनुहुन्थ्यो ।
साहित्यकार टुक बहादुर केसी को अधक्ष्यता इश्वोरी बगालेको संचालन मा कार्यक्रम सम्पन्न भएको थियो । सिकागोमा अजै ८ जना साहित्यकारहरुले अंतर्रास्त्रिय साहित्य समाजको आजीवन सदस्यता लिनु भएको थियो ।

प्रतिक्रिया