झलक बिबशको “सान्नानी ” डिजिटल बजारमा सार्वजनिक विराटनगर , रोशन पोखरेल , पौष १०

इनेप्लिज २०७४ पुष १० गते १२:२३ मा प्रकाशित
नेपाली  पप गितको क्षेत्रमा सुपरिचित गायक,निर्देशक एबम सङ्गितकार झलक बिबशको “सान्नानी ” बोलको गित सार्वजनिक भएको छ । नेपाली पप गीत सान्नानीले यतिबेला चर्चा कमाउन सफल भएको छ ।
झलकले आफ्नो “जुन तारा ” एल्बमको अपार सफलतापछि ”सान्नानि “लाइ बजारमा ल्याएका हुन भने नेपाली लोक पप क्षेत्रमा उनका गितहरुको दर्शक तथा श्रोताले अधिक मात्रामा रोजाइ गर्ने गरेका छन । झलक बिबसले “तिम्रो सम्झनाम” झकास ,जुन तारा  र  सान्नानी पर्खन गरि चार एल्बम बजारमा ल्याइसक्नुभएको छ ।
“सान्नानि ” एल्बममा चार गीत समाबेश गरिएको छ । सान्नानी एल्बम भित्र रहेको ूसान्नानी पर्खनू गीतमा सब्द कार्की सर,स्वर र सङ्गितरनिर्देशक  उहाँकै रहेको छ । अभिनयमा उहाँ सङ्गै अहिलेका जम्दै गरेका हट नायिका अप्सरा राइले साथ दिनु भएको छ ।
“सान्नानी ”को भिडियो

प्रतिक्रिया