आइतबार, साउन १० २०७८
काठमाडौं १८:३१
वासिङटन डिसी 08:46

टुक्रा-फेसबुक शौचालय होईन

इनेप्लिज २०७४ पुष ७ गते २२:५९ मा प्रकाशित
यो मेरो फेसबुक तपाईको शौचालय होईन
तपाई मेरो साथी हुनुहुन्छ प्रतिपक्ष होईन
मैले पोष्ट गरेको मन पर्छ सुपाच्य कुरा राख्नुहोेला
अर्जिर्णे कुरा हुन भने चाही आफै संग राख्नुहोला।

प्रतिक्रिया