यो संसारमा आमा भन्दा ठुलो को होला !! अमेरिका बाट ”आमा” कविता बाचन गर्दै संसार रुवाइन निक्कीले : हेरौ भिडियो

इनेप्लिज २०७४ पुष ६ गते २३:३१ मा प्रकाशित

अमेरिकामा रहदै आएकी एक सुन्दर मोडल गायिका निक्की कार्की ‘आमा’ शब्द प्रयोग गरि सारै मिठो एउटा कविता बाचन गरेकी छन् उनि भन्छिन सब्द रचना हरु युटुब बाट लिय पनि यो एउटा मन छुने मार्मिक ममता भरिएको कविताले कुन नेपाली हरुको मन न छोला र ? हेरौ उक्त भिडियोमा निक्की कार्की को बाचन लाइव भिडियो हामीले उनकै फ्यान पेजबाट साभार गरि आफ्नो च्यान्न्ल बाट तपाई सामु प्रस्तुत गरेका छौ |

आफ्नो विचार सल्लाह सुझाब पक्कै पनि तल कमेन्ट मा लेख्न न बिर्सनु होला धन्यबाद !

प्रतिक्रिया