..नाजिरले लात हान्दा, कपाल लुछ्दा पनि केकी किन चुप ? कारण यस्तो-हेर्नुस् भिडियो

इनेप्लिज २०७४ पुष ६ गते २:४७ मा प्रकाशित
पौष ६ (सुवास संकल्प), ईटहरी,
बाल बिवाह एवम दाइजो बिरुद्ध देशव्यापी जागरण अभियान एवम नेपालि चलचित्र राज्जा रानी को संयुक्त आयोजना आज पत्रकार सम्मेलन गरिएको छ । पत्रकार समेलनमा कलाकार नाजिर हुसेन, नायिका केकी अधिकारि, गायक नरहरि प्रेमि लगायतको उपस्थिति रहेको थियो । नाजीर हुसैन र नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको ‘राज्जारानी’ यहि पुस २१ गतेदेखि देशब्यापी रुपमा रिलिज हुने तयारीमा छ ।हेर्नुस् भिडियो ।
ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको फिल्ममा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत अभिनय छ ।नेपालमा ‘राज्जारानी’ बाटै पहिलोपटक क्षेत्रीय भाषामा समेत फिल्म प्रदर्शन हुन लागेको हो ।

https://www.youtube.com/watch?v=GesppRmsGkU

प्रतिक्रिया