हाङ्युग अज्ञातको साङ्गीतिक कोशेली –हजार अनुहार शहरमा

इनेप्लिज २०७४ पुष ५ गते २:०९ मा प्रकाशित

नेपाली साङ्गीतिक क्षेत्रमा हाङ्युग अज्ञातको यो नयाँ कोशेली त होइन किनकी यस अगाडी नै उहाँका थुप्रै गीतहरु बजारमा आइ सकेका छन् । तथापी यो गीतका शब्दहरु निकै सुन्दर लेख्नु भएको छ कवि एवम् साहित्यकार हाङ्युग अज्ञातले ।

गीत सुन्दा निकै पृथकता आभाष हुन्छ हर कोहीलाई ।चर्चित सङ्गीतकार दिनेश सुब्बाको मिठो सङ्गीत र गायिका अनुपमा प्रधानको जादुमय स्वर पाउँदा साँच्ची शब्दहरुले जीवन पाएका छन् भन्दा अन्यथा नहोला ।

बिशेषत: प्रबासमा रहेर पनि नेपाली साहित्य र सङ्गीतका क्षेत्रमा अनबरत लागिरहनुहुने स्रस्टाहरुलाई हार्दिक बधाई तथा शुभकामना

प्रतिक्रिया