“एक पटक छोरोको मुख हेरेर मर्न पाए हुन्थ्यो” दमको रोगी बुढी आमा साउदी अरबमा हरायको छोरो कुर्दै भिडियो सहित !!

इनेप्लिज २०७४ मंसिर २० गते २३:४२ मा प्रकाशित

दमको रोगी बुढी आमा साउदी अरबमा हरायको छोरो कुर्दै

“एक पटक छोरोको मुख हेरेर मर्न पाए हुन्थ्यो” भन्नुहुन्छ। बुहारी पोइल गईन, बच्चा हरु अनाथ आश्रममा,बृद्द आमा एक्लै घरमा। यो भन्दा पीडा के होला?

यो भिडियो रबि लामिछाने लाइ सहयोग गरि दिन र उहा सम्म पुराउन सक्दो शेयर गरौ !!!!

प्रतिक्रिया