तेरियाको मेसेज लाइ एक शेयर गर्न आग्रह : भिडियो सहित !!

इनेप्लिज २०७४ कार्तिक २९ गते १७:४३ मा प्रकाशित

भारतीय टेलिभिजन च्यानल जिटिभीको चर्चित रियालिटी सो डान्स ईन्डिया डान्स लिटिल मास्टर त्यस्तै कलर्स टेििभजिनद्धारा प्रसारित सेलिव्रटी वीच हुने रियालिटी सो झलख दिखलाजा (२०१६०) की विजेता तेरीया फौजा मगर क्रिसमसमा क्यानाडाको क्यालगरीमा आउने भएकी छिन ।

नेपलीज कम्युनिटी सोसाइटी अफ क्यालगरीको रिसोर्स सेन्टर निर्माणार्थ च्यारिटी (फण्ड रेइजिङ्ग) शो कार्यक्रमका लागि उनी यहाँ आउन लागेकी हुन । आउँदो क्रिसमस (डिसेम्वर २५) का दिन साँझ ५ बजे देखि क्यालगरीको नर्थइस्ट स्थित मंगनोलिया हलमा हुने कार्यक्रममा उनले झण्डै आधा दर्जन नेपाली तथा हिन्दी गीतहरुमा आफ्ना उत्कृष्ट प्रस्तुति दिने छिन । बाकि भिडियो मा सुन्नुहोस :

 

प्रतिक्रिया