लेखिका : ज्वाला संग्रौला को फेसबुक स्टाटस भिडियो मार्फत
बिगतको प्रतिनिधि सभा मा काठमाडौ छेत्र नम्बर २ र १ बाट बिजय भएका माधब कुमार नेपाल र प्रकाश मानले के तेस्तो उपलब्धिमुलक काम गरे र फेरि बिजयी बनाउने ??
मुलुक लाई तिनी हरु किन आवश्यक छन् ?के पार्टीको बरिस्ठ नेता भएकै कारण माकुनेलाइ भात र भता खुवाएर संसद बनाएर राख्ने ?
के गणेशमानको छोरा भएकै कारण प्रकाशमान लाई छेत्र नम्बर १ बिर्ता दिने ??किन भोट दिने यिनीहरुलाई काठमाण्डौका जनताले??माकुने बिजय भएर रास्ट्रपति ताक्ने हो,
प्रकाशमान बिजय भएर उपप्रधानमन्त्री ताक्ने हो ।
प्रतिक्रिया