बलात्कारीको तलको काटी दे सरकार !! भिडियो आफै बोल्छ !
इनेप्लिज
२०७४ कार्तिक २४ गते १६:२४ मा प्रकाशित
१७ बर्षीय किशोरी लाइ बलात्कार गर्ने र उनको भविष्य लुट्ने डाँगाहरु खुलेआम हिँडिरहँदा न प्रहरी प्रशासनले एक्सनल लियो, न त कुनै नेता र सरेकारवालाहरुले कुनै पहल गरे। किनकी बलात्कार गर्नेहरुको नाइके डाँगो त्यहाँको वडाअध्यक्षको सुपुत्र परेछ !!
प्रतिक्रिया