कोरियामा मानसिक सन्तुलन गुमाएका एक नेपालीको दर्दनाक अवस्था ! यस्तो छ भिडियो सहित !!

इनेप्लिज २०७४ कार्तिक २१ गते १:२९ मा प्रकाशित

 

स्कटनेपाल युके : नेपालबाट इपीएस मार्फत बर्सेनि नेपाली युवाहरु दक्षिण कोरिया रोजगारका लागि जाने गर्दछन। दक्षिण कोरियामा रोजगारका लागि अथवा आफ्नो भबिस्य सुन्दर पार्नका लागि पैसा कमाउन गएका एक युवा मानसिक सन्तुलन गुमाएर बेहोस अवस्थामा पुगेका छन । उनका परिवार नेपालमा पर्खीरहेका छन् उनि आफ्नो छोरीलाई भेट्न मन लागेको बन्दै छन

उनलाई नेपाल पठाउन त्यहाका अन्य नेपालीहरुले पहल गरेर नेपाल पठाउदै छन ।धनुजा बान्तवा राई नाम गरेकी एक युवतीले उहालाई चिन्नु हुनेले नेपालमा सहयोग गरिदिनु हुन आग्रह गरेकी छिन: भिडियो साभार : समाचारपाटी / धनुजा बान्तवा राइ फेसबुक बाट (साभार)

वहालाइ चिन्नु हुनेहरूले वहाको परीवार सम्म सकुसल पुराइ दिनु होला आज राती 9 बजे कोरीयाबाट नेपाल को flight छ Thailand 9 Hour transit direct ticket नपाएकोले वहाँको हालत हामीलाइ मात्र थियो, त्यही भएर transit नै भए पन चाडै पठाउने कोसिस् गरेका हौँ , नेपाल को ariport मा 12 बजे आइपुग्नु हुन्छ होला , सबै जनालाइ जानकारी जती धेरै पिडा भएपनी मन को कुरा मनमा नराखी मन को कुरा साथिहरूसँग share गरौ बरू रूनुस् छोरा मान्छे रूनु हुदैन भन्ने भनाइलाइ बिर्सेर रूनुस् तर भित्र भित्र पिडा लिएर नबस्नुहोस् ! सँगै काम गर्ने साथिहरूले नेपाली नेपाली माथि तनाव नदिनुस् ??यहाँ हामी सबै काम गर्नु आएको हो मिलेर काम गरौं |

प्रतिक्रिया