काठमाडौं- सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यद्दारा लिखित ‘हँसाए थोरैले, रूवाए धेरैले’ बोलको गीतको यस हप्ता म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक मनोज राजको श्वर र संगीत झलक संगितम् को रहेको उत्त गीतमा अभिनय दुर्लभ श्रेष्ठ र अनिता मगरले गरेका छन् ।
आलाप रेकर्डिड. स्टुडियोले बजारमा ल्याएको छ यस म्युजिक भिडियोको निर्देशन विनोद सुन्दासले गरेका छन्।
प्रतिक्रिया